एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने
kathmandupati.com · Sun Nov 15 10:06:17 UTC 2026

शेन्झेन – एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष नेताहरू एपीईसी सीईओ सम्मेलन २०२६ मा सहभागी हुने भएका छन् ।
चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा १७–१८ नोभेम्बरमा आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)