मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ मनाउन सर्लाही पुगेका गगनलाई अमरेशको कटाक्ष– ‘रुख किन्नेलाई स्वागत छ’

kendrabindu.com · Sun Nov 15 10:09:09 UTC 2026

काठमाडौं । छठ पर्व मनाउन मधेश पुगेका नेपाली कांग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले व्यङ्ग्यात्मक टिप्पणी गर्दै सर्लाहीमा स्वागत गरेका छन्।

आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत सिंहले लेखेका छन्, ‘रुख चुनाव चिह्न किन्ने र सार्वजनिक वनको रुख काटेर बेच्ने दुवैलाई सर्लाही–४ मा स्वागत छ।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)