एक सातापछि स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
sutranews.com · Sun Nov 15 10:05:57 UTC 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एक सातापछि स्वदेश फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)