मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मियामी विमानस्थलमा २ विमान ठोक्किँदा दुई जना घाइते

canadanepal.com · Sun Nov 15 10:12:11 UTC 2026

एजेन्सी - अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)