मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार नसच्चिए छठपछि जनता सडकमा आउन सक्छन्: मीन विश्वकर्मा

reportersnepal.com · Sun Nov 15 10:10:32 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले समयमै आफूलाई नसच्याए छठ पर्वपछि जनता सडकमा आउन सक्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्ताे चेतावनी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)