मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस जिल्ला अधिवेशन पुस पहिलो साता

baahrakhari.com · Sun Nov 15 10:21:09 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन आउँदो पुसको पहिलो साता गरिने भएको छ । छठ पर्वका अवसरमा आइतबार (कात्तिक २९) सर्लाही पुगेका सभापति गगनकुमार थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गरिने बताएका हुन् ।

त्यो सम्पन्न भएको केही समयपछि प्रदेश अधिवेशन गर्ने तयारी रहेको उनले उल्लेख गरे । यसबारे केन्द्रीय कार्यसमितिको बैठकबाट औपचारिक निर्णय गर्न भने बाँकी रहेको थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)