मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न मंसिर ४ गते आयोगले बोलाएको छ- गगन थापा

lokaantar.com · Sun Nov 15 10:15:27 UTC 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न निर्वाचन आयोगले आगामी मंसिर ४ गते प्रमुख राजनीतिक दललाई बोलाएको बताएका छन् ।

छठ पर्व मनाउन सर्लाही पुगेका थापाले निर्वाचन आयोगसँगको छलफलपछि निर्वाचनको तिथि-मिति तय हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)