छठ पूजामा सहभागी भए सभामुख अर्याल
khabarhub.com · Sun Nov 15 10:18:50 UTC 2026

काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।
श्रद्धा, आस्था र सांस्कृतिक परम्पराले भरिएको छठ पर्वका अवसरमा उनले पर्वको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेटघाट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)