नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ८२ करोड
sutranews.com · Sun Nov 15 10:26:31 UTC 2026

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)