भारतले एक खेल अगावै जित्यो सिरिज
kendrabindu.com · Sun Nov 15 10:28:55 UTC 2026
काठमाडाैं । भारतले न्युजिल्यान्डलाई २२ रनले पराजित गर्दै पाँच खेलको ओडीआई सिरिज एक खेल अगावै ३-१ ले आफ्नो पक्षमा पारेको छ।
२१० रनको विजय लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डको टोली ४८.१ ओभरमा १८७ रनमा अलआउट भयो। टोलीका लागि डिन फक्सक्रफ्टले ३१ रन, मिचेल स्यान्ट्लरले २४ रन र निकले २४ रन बनाए पनि भारतीय बलरहरूको उत्कृष्ट आक्रमणसामू उनीहरू टिकेर खेल्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)