मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस रहेसम्म लोकतन्त्र खोस्न सकिँदैन : महामन्त्री पौडेल

newsofnepal.com · Sun Nov 15 10:16:44 UTC 2026

स्याङ्जा।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिनुभएको छ। उहाँले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताउनुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)