अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान
nepalviews.com · Sun Nov 15 10:26:23 UTC 2026

काठमाडौं । चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको उपलब्धि हासिल गरेका हुन् ।
यो प्रयोग चीनको अन्तरिक्ष स्टेसनमा जडान गरिएको अल्ट्रा कोल्ड एटम फिजिक्स ¥याकमा गरिएको हो । चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) र बेइजिङ विश्वविद्यालयका वैज्ञानिकहरूको संयुक्त टोलीले उक्त प्रयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)