मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा  सहभागी भई अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

kathmandupati.com · Sun Nov 15 10:29:25 UTC 2026

काठमाण्डु – टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आईतबार स्वदेश फर्किएका छन् ।

उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)