कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता
himalpress.com · Sun Nov 15 10:30:04 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको जिल्ला अधिवेशन पुसको पहिलो साता गर्ने जानकारी दिएका छन्। त्यस लगत्तकै केही दिनपछि प्रदेश अधिवेशन गर्न लागिएको उनले बताए।
छठ मनाउन सर्लाही पुगेका थापाले आइतबार त्यहाँ आयोजित एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। उनले यसबारे पार्टीमा निर्णय गर्न भने बाँकी रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)