मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप-३१ मा  सहभागी भई स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

setopati.com · Sun Nov 15 10:28:44 UTC 2026

टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)