चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली विजयी
canadanepal.com · Sun Nov 15 10:29:00 UTC 2026
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । जितसँगै कर्णालीले प्रतियोगिताको सुखद अन्त्य गरे पनि प्लेअफमा स्थान बनाउन भने सकेन । चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)