मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हुसैन तलातको अलराउन्ड प्रदर्शनमा कर्णालीको सानदार जित, चितवन २४ रनले पराजित

setopati.com · Sun Nov 15 10:29:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

कर्णालीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। जवाफमा चितवनले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमायो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)