मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशले खास नायक जन्माउन नसकेको माननीयको दुखेसो

janaaastha.com

कोप सम्मेलनमा सहभागी हुन टर्कीको अन्ताल्या पुगेर लगत्तै आज चीनतर्फ लागेका सत्तारूढ रास्वपा सांसद सागर ढकालले नेपाली समाजको मानसिकतालाई ‘दरिद्र’ भन्दै नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने नेतृत्व जन्माउन नसकेको दुखेसो पोखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)