जलवायु वित्तदेखि विपद्पछिको ऋणमोचनसम्म, अर्थमन्त्रीले कोसँग गरे छलफल?
setopati.com · Sun Nov 15 10:17:00 UTC 2026

टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलनमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
सम्मेलनका क्रममा उनी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागी भए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)