मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जलवायु वित्तसम्बन्धि कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता

annapurnapost.com · Sun Nov 15 10:21:05 UTC 2026

काठमाडौं : टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP-31)मा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।

उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्वोधन गरेका थिए। त्यस्तै,सात वर्षअघि स्थापित जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धनमा नेपाललाई १०५ औं (नयाँ) सदस्यका रुपमा सामेल गराउँदै उत्थानशीलताका लागि वित्तबारे नीतिगत अवधारणा छलफलका लागि पेश गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)