बहराइनस्थित अमेरिकी राडारमा ६ ड्रोनबाट आक्रमण गरेको इरानको दाबी
baahrakhari.com · Sun Nov 15 10:39:00 UTC 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले बहराइनको रिफा एयर बेसस्थित अमेरिकी हवाई रक्षा प्रणालीको राडारमा ६ ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ । सरकारी समाचार संस्था फार्स न्युज एजेन्सी ले उक्त जानकारी दिएको हो ।
बहराइनको आन्तरिक मन्त्रालयले यसअघि सम्भावित सुरक्षा खतराबारे पटक–पटक चेतावनी जारी गर्दै नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)