मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँग २५०० वटासम्म मिसाइल अझै रहेको अमेरिकी खुफिया निकायको आकलन

setopati.com · Sun Nov 15 10:40:00 UTC 2026

अमेरिकी र इसराइली आक्रमणबाट सैन्य क्षमता ध्वस्त भएको दाबी गरिए पनि इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटासम्म मिसाइल रहेको अमेरिकी गुप्तचर निकायको आकलन छ।

यसले युद्ध फेरि सुरु भए अमेरिका र उसका सहयोगीमाथि आक्रमण गर्न सक्ने क्षमता इरानसँग बाँकी रहेको देखाएको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)