सेतो कोटले जोडेको नेपाल–चीन मित्रता : चिनियाँ चिकित्सकका अनुभव वृत्तचित्रमा
newspolar.com · Sun Nov 15 10:35:10 UTC 2026

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रियस्तरको क्यान्सर अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रूपमा विकास गर्न चीन सरकारसँग सहयोगको आग्रह गरेका छन् ।
आइतबार चाइना मिडिया ग्रुपको एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले अस्पतालको स्तरोन्नति तथा संस्थागत विकासका लागि थप प्राविधिक सहयोग, विशेषज्ञ जनशक्ति उत्पादन र शैक्षिक सहकार्य आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)