मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा २ पदक

kathmandupati.com · Sun Nov 15 10:42:02 UTC 2026

काठमाण्डु – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई २ पदक दिलाएकी छिन् ।

नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)