राष्ट्रपति पौडेलले गौरीघाट पुगेर दिए अस्ताउँदो सूर्यलाई अर्घ्य
kendrabindu.com · Sun Nov 15 10:39:12 UTC 2026

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा आज काठमाडौंको गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
छठ पर्वका अवसरमा गौरीघाट पुगेका राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)