मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवनलाई हराउँदै कर्णालीले गर्‍यो एनपीएल-३ को सुखद् अन्त्य

himalpress.com · Sun Nov 15 10:37:20 UTC 2026

काठमाडौँ- हुसैन तलातको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ मा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)