मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

nepalpress.com · Sun Nov 15 10:43:56 UTC 2026

काठमाडौं । ५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को प्रारम्भिक मस्यौदामा यस्तो उल्लेख गरिएको हो ।

उक्त मस्यौदा अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ मा प्रस्तावित परिवर्तनअनुसार कम्तीमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका र धितोपत्र निष्कासनका अन्य आवश्यक सर्त पूरा गरेका जलविद्युत् आयोजनाले आईपीओ निष्कासनका लागि आवेदन दिन सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)