अन्नपूर्ण क्षेत्रमा पर्यटकको ओइरो, एक महिनामै ४१ हजारभन्दा बढीले गरे भ्रमण
arthadabali.com · Sun Nov 15 10:44:04 UTC 2026

गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)