कर्णाली याक्ससँग २४ रनले पराजित भयो चितवन राइनोज
lokaantar.com · Sun Nov 15 10:33:36 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको कर्णाली याक्सको निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)