चितवन राइनोजलाई हराउँदा कर्णाली याक्सको सान्त्वना जित
annapurnapost.com · Sun Nov 15 10:35:54 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २७ औं खेलमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। प्लेअफ समीकरणबाट बाहिरिइसकेको कर्णालीका लागि यो सान्त्वना जित हो।
चितवनले भने एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो। त्यसका कारण यो हारले चितवनलाई भने खासै केही फरक परेन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)