मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम खेलमा कर्णालीको जित, चितवन २४ रनले पराजित

imagekhabar.com · Sun Nov 15 10:38:25 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजमाथि २४ रनको जित निकालेको छ । प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको कर्णालीले जितसहित यात्रा टुंग्याएको हो । तर, यस जितले कर्णालीलाई प्लेअफसम्म पुर्‍याउन सकेन । चितवन भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)