अर्पण र थिन्लेको 'फ्रेन्च किस' माघ १ देखि, टिजरमा के छ?
setopati.com · Sun Nov 15 10:49:00 UTC 2026

फिल्म 'फ्रेन्च किस'ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ।
आइतबार ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी माघ १ गते (जनवरी १५)देखि प्रदर्शनमा आउने जानकारी दिएको हो। माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शन हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)