मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हुसेन तलातको अलराउन्ड धमाका, चितवनलाई २४ रनले हराउँदै कर्णाली याक्स विजयी

ukeraa.com

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)