गौरीघाट पुगेर राष्ट्रपतिले गरे छठी माताको पूजा
baahrakhari.com · Sun Nov 15 10:50:42 UTC 2026

काठमाडौं । छठ पर्वका अवसरमा आइतबार (कात्तिक २९) राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन् ।
यस अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति छ । छठ पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)