मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वैभवीलाई थाइल्यान्डमा दुई पदक

canadanepal.com · Sun Nov 15 10:52:10 UTC 2026

काठमाडौँ - नेपाली तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा आयोजित बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई पदक जितेकी छन्।

नेपालबाट एक्लो खेलाडीका रूपमा सहभागी ११ वर्षीया वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)