मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठ पूजा, अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

newspolar.com · Sun Nov 15 10:53:01 UTC 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।

उहाँले प्रथम महिला सबीता पाैडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी माताको पूजाअर्चना गर्नुभएको हो । राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)