मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

rajdhanidaily.com · Sun Nov 15 10:47:24 UTC 2026

काठमाडौँ । नेकपा एमालेले मंसिर ५ गतेका लागि केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ । बैठकको कार्यसूची तय हुन बाँकी रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार राष्ट्रिय कार्यकर्ता भेला सकिएलगत्तै एमालेले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्नेछ । जनप्रतिनिधि भेलाको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)