अन्तिम खेलमा कर्णालीको सानदार जित, चितवन २४ रनले पराजित
newspolar.com · Sun Nov 15 10:59:07 UTC 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीले प्लेअफमा पुगिसकेको चितवनमाथि जित दर्ता गरेको हो ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)