मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

कसरी चल्छ चीनले सफल परीक्षण गरेको विद्युतीय विमान ?

baahrakhari.com · Sun Nov 15 11:00:47 UTC 2026

काठमाडौं । चीनले १९ जना यात्रु बोक्न सक्ने विद्युतीय विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

कोमाकले विकास गरेको ‘सीई–२५ए’ नामको विमानले नोभेम्बर १४ मा सान्दोङ प्रान्तको बिनझोउ सहरमा परीक्षण उडान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)