राष्ट्रपतिद्वारा गौरीघाटमा छठी माताको दर्शन (फोटोफिचर)
gorkhapatraonline.com · Sun Nov 15 10:57:50 UTC 2026

छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको गौरीघाटस्थित छठघाट पुगेर छठी माताको दर्शन गर्नुभएको छ ।
उहाँले छठ पर्वका अवसरमा घाटमा भेला भएका श्रद्धालु तथा व्रतालुहरूसँगै पूजाअर्चनाको अवलोकन गर्नुभएको छ । छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धालुहरूले परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)