मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालगन्जमा छठ पर्वको उत्साह

gorkhapatraonline.com · Sun Nov 15 10:59:55 UTC 2026

आइतबार बेलुकी अस्ताउँदो सुर्यलाई अघ्र्य दिएर नेपालगन्जमा भव्यरुपमा मनाइने छठ पर्वको तयारी पुरा भएको छ ।

नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा मधेसी पहाडी सबै समुदायका ब्रतालु महिलाहरुले अस्ताउँदो सुर्यलाई अघ्र्य दिएर छठ पर्व मनाउने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)