एनपीएलको लिग चरणको अन्तिम खेलमा काठमाडौँ र पोखरा मैदानमा, काठमाडौँ बलिङमा
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २८ औँ तथा लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स भिडिरहेका छन् । खेलमा काठमाडौँले टस जितेर पहिले बलिङ गर्दैछ ।
यो खेलमा फराजिलो जित निकाल्दा काठमाडौँ दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न पाउने भएकाले महत्वपूर्ण रहेको छ । हारले भने काठमाडौँ प्लेअफमै सीमित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)