कोप-३१ मा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
nepaltvonline.com · Sun Nov 15 10:41:21 UTC 2026

काठमाडौँ
-: टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किनुभएको छ । उहाँले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)