पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने
khabarhub.com · Sun Nov 15 11:04:16 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । आइतबारको दोस्रो खेलमा पोखराविरुद्ध काठमाडौंले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै पोखराले पहिले ब्याटिङ गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)