मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णाली याक्सको शानदार जित, चितवन राइनोज २४ रनले पराजित

kalakarmi.com · Sun Nov 15 10:52:17 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । यो जितसँगै कर्णालीले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)