मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्लेअफ चरणमा पुग्न असफल कर्णालीले प्लेअफमा प्रवेश गरिसकेको चितवनलाई हरायो

corporatenepal.com · Sun Nov 15 11:02:10 UTC 2026

काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबार भएको खेलमा यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो ।

सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारे पनि अन्तिम भने आफ्नो पक्षमा पारेको छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको चितवनलाई भने समूहको चरणको अन्तिम खेलले झड्का दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)