मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले बहराइनस्थित अमेरिकी राडारलाई निशाना बनाएको दाबी, के भएको हो ?

nepalviews.com · Sun Nov 15 11:03:17 UTC 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी गतिविधिको जवाफमा बहराइनस्थित रिफा एयर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी ६ वटा ड्रोन प्रहार गरेको जनाएको छ ।

आइतबार बहराइनमा साइरन बजेको थियो । त्यसपछि बहराइनको गृह मन्त्रालयले सर्वसाधारणलाई ‘शान्त रहन’ र ‘नजिकैको सुरक्षित स्थानमा जान’ आग्रह गरेको थियो । तीन दिनभित्र आईआरजीसीले बहराइनमा रहेको अमेरिकी राडार प्रणालीलाई निशाना बनाएको दाबी गरेको यो दोस्रो पटक हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)