मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता गर्ने

canadanepal.com · Sun Nov 15 11:06:08 UTC 2026

काठमाडौँ - नेपाली कांग्रेसले आगामी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। पार्टी सभापति गगनकुमार थापाले छठ पर्वपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको मिति तय गर्ने जानकारी दिएका हुन्।

छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)