मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौरीघाटमा राष्ट्रपतिले गरे छठ पूजा

khabarhub.com · Sun Nov 15 11:08:34 UTC 2026

काठमाडौं – छठ पर्वको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन्।

छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दैछन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)