Beyond the Boundary ep12: लुम्बिनीसँग पहिलो क्वालिफायरमा कसले भिड्ला ?
clickmandu.com · Sun Nov 15 10:50:31 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग कुन टोली प्रतिस्पर्धा गर्छ भन्ने कुरा अझै अनिश्चित छ । त्यस्तै, यता आज कर्णाली याक्स र चितवन राइनोजबीच भएको खेलमा चितवन राइनोज पराजित हुँदा प्लेअफमा चितवनसँग कसले प्रतिस्पर्धा गर्छ भन्ने पनि हालसम्म निश्चित छैन।
यो समीकरण भने आज हुने काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीचको खेलले निर्णय गर्नेछ । काठमान्डुले पोखरालाई हराएमा पहिलो क्वालिफायरमा लुम्बिनी र काठमान्डु भिड्नेछन् । काठमान्डुको हाल ६ खेलबाट ८ अंक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)